Headlines

कर्णाली दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार छ: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारहरूको प्रत्यक्ष स्थलगत अवलोकन पछि मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको महाकुम्भ आयोजनामा कर्णाली तयार रहेकोमा विश्वस्त रहन आग्रह गरेका हुन्। अवलोकनका क्रममा मन्त्री पोखरेलले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवाला पक्षहरूसँग…

Read Full News