Headlines
शिक्षक सेवा आयोग

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष पेश

शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज  शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष आयोगको अठारौँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरेका छन्। आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादित प्रमुख कार्यहरू, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौतीहरू र आगामी कार्यदिशा समेटिएको उक्त प्रतिवेदनमा आयोगका समग्र गतिविधि र उपलब्धिहरूको विवरण प्रस्तुत गरिएको छ। प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका अध्यक्ष…

Read Full News