Headlines
RAN Code AI

वीरगञ्जमा एआई प्रयोग गरी सफ्टवेयर निर्माण गर्ने ६ दिने तालिम सुरु

कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सफ्टवेयर निर्माण गर्ने सीप सिकाउने उद्देश्यले वीरगञ्जमा ६ दिने तालिम सुरु भएको छ। नोभेम्बर १ देखि वीरगञ्ज उद्योग वाणिज्य संघमा सुरु भएको ‘एआई असिस्टेड सफ्टवेयर इन्जिनियरिङ’ बुटक्याम्पमा २८ जना युवा सहभागी छन्। लिपफ्रग कनेक्टले आयोजना गरेको यो तालिममा वीरगञ्ज उद्योग वाणिज्य संघ इकोसिस्टम साझेदारका रूपमा रहेको छ भने रेस्टलेस डेभलपमेन्ट…

Read Full News