Headlines
eSIM ई-सिम

यस्ता छन् भौतिक सिम कार्डको तुलनामा ई–सिम प्रयोग गर्नुका फाइदा र बेफाइदा

के तपाईँलाई ई–सिम भौतिक सिमको तुलनामा सुविधाजनक छ भन्ने लाग्छ? लाग्न सक्छ तर ई-सिम प्रयोग गर्दा पाइने सुविधासँगै केही सीमितता पनि छन्। सबैभन्दा पहिले, ई–सिम र भौतिक सिम कार्ड प्रयोग गर्दा गुणस्तरमा कुनै फरक हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। यी दुईबीचको फरक मोबाइल सेवा सक्रिय गर्ने र अर्को उपकरणमा सार्ने तरिकामा मात्रै हो। दुवैले मोबाइल नेटवर्कमा…

Read Full News