Headlines
नेपा एप Nepa App

नेपा एपको नयाँ अपडेट सार्वजनिक भएसँगै विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स सुविधामा थप

नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनलाई सहज बनाउने उदेश्यले विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन्। फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, नियमित रूपमा पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारीको मूल्य, इन्धनको मूल्य, अस्पतालमा उपलब्ध फ्री खाली बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी लगायतका सुविधा थप भएका…

Read Full News