Headlines
जोखिम NpCert

चाडपर्वमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?

दसैँ–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा बजार चहलपहल हुन्छ, मोबाइल वालेट र अनलाइन भुक्तानीको प्रयोग पनि बढ्छ। तर यही भीडमा ठग र साइबर अपराधी पनि सक्रिय हुने गरेका छन्। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले हालै साइबर सेक्युरिटी एडभाइजरी २०२६ (एनपीसर्ट/२०२६-२०२७) जारी गर्दै बैंक, भुक्तानी सेवा प्रदायक र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।…

Read Full News