Headlines
प्लेटफर्म

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत सरकारी मेसेजिङ प्लेटफर्म विकास गर्ने घोषणा गरेसँगै नेपालको प्रविधि क्षेत्रमा एक नयाँ र गम्भीर बहस सुरु भएको छ। सरकारी सफ्टवेयर आयोजनाहरूलाई केन्द्रीकृत गर्न, साइबर सुरक्षा सुदृढ बनाउन र डिजिटल रूपान्तरणलाई छिटो-छरितो बनाउने लक्ष्यका साथ यो कदम चाल्न लागिएको सरकारको दाबी…

Read More

काठमाडौं महानगरपालिकाले सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकता दिने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाह, अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने नीति लिएको छ। महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युतीय शासनलाई पूर्ण रूपमा आत्मसात गर्दै केन्द्र र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ।…

Read More
NTC

नेपाल टेलिकमले फिफा वर्ल्डकप प्याकेजका लागि सञ्चालनमा ल्यायो चौबिसै घण्टा सोधपुछ गर्न सकिने सम्पर्क नम्बर

नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज उपलब्ध गराएको र यस सम्बन्धी कुनै समस्या वा गुनासो भएमा चौबिसै घण्टा सोधपुछ तथा ग्राहक सेवाका लागि सम्पर्क नम्बरको व्यवस्था गरेको छ। प्याकेज खरिदको क्रममा कुनै समस्या भएमा वा यस सम्बन्धी कुनै गुनासो भएमा १९८ नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख छ। त्यसैगरी…

Read More

साइबर सुरक्षा र नवप्रवर्तनका लागि आर्यन श्रेष्ठ लाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १० औँ दिक्षान्त समारोहमा बीएसआईटी तहमा अध्ययनपुरा गरेका विद्यार्थी आर्यन श्रेष्ठलाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’ प्रदान गरेको छ ।  प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीका अनुसार यो विद्यार्थीलाई प्रदान गरिने संस्थाको सबैभन्दा प्रतिष्ठित सम्मान हो । स्कुलले शैक्षिक उत्कृष्टता, नेतृत्व क्षमता, संस्थागत योगदान, सामुदायिक सेवा, सहकार्य र नवप्रवर्तनमा उल्लेखनीय भूमिका…

Read More

Aryan Shrestha receives President’s Award 2026 

Presidential Graduate School has honored BSIT graduate Aryan Shrestha with the prestigious President’s Award 2026 during its 10th Convocation Ceremony. According to the institution’s Founder and Executive Chairman, Laxman KC, the President’s Award is the highest recognition bestowed upon a student by the college. The award is presented annually to a student who demonstrates outstanding…

Read More

स्पेसएक्सको आईपीओले अर्बपति इलन मस्कलाई यसरी बनायो विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिको मालिक

स्पेसएक्सको आईपीओले इलन मस्कलाई विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनाएको छ। महत्त्वाकांक्षी उद्यमी इलन मस्क व्यवसायिक जगतका त्यस्ता व्यक्तिमध्ये एक हुन्, जसले इन्टरनेट संस्कृतिमा केन्द्रीय स्थान बनाएका छन् र यति ठूलो सम्पत्ति आर्जन गरेका छन् कि उनी विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनेका छन्। असमानताबारे चिन्ता बढिरहेको र अति धनी व्यक्तिप्रति जनधारणा नकारात्मक बन्दै…

Read More

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक

पालको सूचना प्रविधि अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एउटा साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ। कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोरको रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्ता र नीति निर्माताहरूले ऐतिहासिक नीतिगत मार्गचित्र सार्वजनिक गरेका छन्, जसको खाका “कोशी रिजनल…

Read More

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’, प्रयोगकर्तालाई चलाउन थप सहज हुने

सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) राखिएको सूचना प्रविधि विभागका…

Read More

Ncell Data Centre receives ANSI/TIA-942-C rated 3 certification

Ncell Business, the enterprise solutions arm of Ncell, has announced that it has been awarded the ‘ANSI/TIA-942-C Rated 3 (Tier III) Design & Constructed Facility Certification’ for its state-of-the-art data centre, known as Integrated Data Centre (IDC), in Nakkhu, Lalitpur. This internationally recognised certification further highlights the Ncell Data Centre’s high standards of reliability, security,…

Read More