विज्ञान/प्रविधि
कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक
पालको सूचना प्रविधि अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एउटा साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ। कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोरको रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्ता र नीति निर्माताहरूले ऐतिहासिक नीतिगत मार्गचित्र सार्वजनिक गरेका छन्, जसको खाका “कोशी रिजनल…
Verteil Technologies expands to Nepal with Stream Travel Services as General Sales Agent
Verteil Technologies, a global travel technology company specializing in New Distribution Capability (NDC)-based airline retailing solutions, has announced its launch in Nepal through its appointed General Sales Agent, Stream Travel Services. The launch was marked at an industry event held on 2 June 2026 at The Soaltee Kathmandu, attended by more than 50 leading travel…
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम : सञ्चारमन्त्री डा. तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता, प्रविधि र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता, संवेदना र जीवन–जगत बुझ्ने सबैभन्दा सशक्त माध्यमका रूपमा कायम रहेको बताएका छन्। काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्यले मानिसलाई आत्मचिन्तन, संवेदना र मानवीय सम्बन्धसँग जोडिराख्ने महत्वपूर्ण भूमिका निर्वाह…
अल्बर्ट आइन्स्टाइनलाई आएको थियो इजरायलको राष्ट्रपति बन्ने प्रस्ताव—तर उनले किन अस्विकार गरे?
विश्वकै चर्चित वैज्ञानिकलाई सन् १९५२ मा इजरायलको सर्वोच्च पदको प्रस्ताव आएको थियो, तर आफ्नै सीमाको कुरा गर्दै आइन्स्टाइनले नम्रतापूर्वक अस्वीकार गरेका थिए विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई कहिल्यै राजनीतिमा सक्रिय नेताको रूपमा कल्पना गरिएको थिएन। तर इतिहासको एउटा रोचक मोडमा उनलाई Israel को राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो। अझ रोचक कुरा के भने, आइन्स्टाइनले त्यो प्रस्ताव…
गुगल माथि उच्च तीन अङ्कको मिलियन युरो जरिवाना लगाउने युरोपेली संघको योजना
युरोपेली संघले एन्टिट्रस्ट अनुसन्धानअन्तर्गत अल्फाबेटको गुगल माथि उच्च तीन अङ्कको मिलियन युरो जरिवाना लगाउने योजना बनाएको जर्मनीको ह्याण्डेल्सब्लाट पत्रिकाले सोमबार आयोग स्रोतलाई उद्धृत गर्दै जनाएको छ। पत्रिकाका अनुसार निर्णय अन्तिम चरणमा पुगेको छ र गर्मी बिदाअघि घोषणा हुने अपेक्षा गरिएको छ। यो जरिवाना ठूला प्रविधि कम्पनीहरूको शक्ति नियन्त्रण गर्न बनाइएको डिजिटल मार्केट्स एक्ट (डीएमए) उल्लंघनमा…
बैतडीमा प्राविधिक विद्यालय छ, विद्यार्थी छैनन्
बैतडीमा गाउँकै विद्यालयमा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका प्राविधिक धारतर्फका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नआउँदा ती विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। प्राविधिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा शिक्षा विभाग, सिटिइभिटी र विद्यालयको करोडौंको लगानी खेर जाने अवस्थामा छन्। बैतडीका १० वटा स्थानीय तहमा प्राविधिक विषयको पठनपाठन गर्ने अनुमति पाएका शिक्षा विभाग अन्तर्गत…
सप्तरीका सङ्ग्रौला गुगलको ‘सफ्टवेयर इन्जिनियर’
सप्तरीको कञ्चनरूप नगरपालिका २ रूपनगर, प्रगतिटोलकी समृद्धि सङ्ग्रौलाले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा सफ्टवेयर इन्जिनियर’ का रूपमा सफलता हात पारेका छन्। समृद्धि गुगल इन्जिनियर बनेको खबर सार्वजनिक भएसँगै उहाँको पुख्यौली गाउँ रूपनगरमा खुसियाली छाएको छ। घरमा बधाई दिन आउनेको भिड लागेको स्मृद्धिका २३ वर्षीय हजुरबुबा देवीप्रसाद सक्सौ सङ्ग्रौलाले बताए। समृद्धिको सफलताले केवल परिवार वा गाउँ…
टिकटकलगायत सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गर्ने व्यक्ति प्रहरीको फन्दामा
टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गरी एक महिलालाई ब्ल्याकमेल गरेर आर्थिक लाभ लिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी साइबर ब्युरोका अनुसार पीडित महिलाको फोटो राखी ब्ल्याकमेल गर्नुका साथै उनका व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिई आर्थिक लाभ लिन खोज्ने व्यक्तिलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ घर…
वाइफाइको विकास क्रम: समयसँगै गति र सटिकतामा छलाङ
वाइफाइ प्रविधिले पछिल्ला डेढ दशकमा तीव्र विकास गर्दै इन्टरनेट कनेक्टिभिटीको गति, क्षमता र विश्वसनीयतामा ठूलो फड्को मारेको छ। सन् २००९ मा सुरु भएको वाइफाइ ४ बाट अहिलेको अत्याधुनिक वाइफाइ ७ सम्म आइपुग्दा वायरलेस इन्टरनेट प्रविधि धेरै गुणा तीव्र र स्मार्ट बनेको छ। सन् २००९ मा आएको वाइफाइ ४ (802.11n) ले अधिकतम ३०० एमबीपीएससम्मको सैद्धान्तिक गति…
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णयलाई स्वागत, नाममा ‘अनुसन्धान’ शब्द पनि समावेश गर्न सुझाव: सांसद पुन
सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णयलाई स्वागत गर्दै मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द पनि समावेश गर्न सुझाव दिएका छन्। सरकारको पछिल्लो निर्णयप्रति खुशी व्यक्त गर्दै पुनले अनुसन्धान र विकासका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले प्रस्तावित मन्त्रालयको नाम ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय’ राख्नुपर्ने उल्लेख गर्दै अनुसन्धानविना…
- 1
- 2
