Headlines

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो। सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी…

Read More
V-Chitra

भारतमा आयोजित समारोहमा भी–चित्रले पायो ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

भी–चित्र प्रालिले १५औँ एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ अन्तर्गत ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड जितेको छ। भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा अप्रिल ३० मा आयोजित अवार्ड समारोहमा भी–चित्रले जनसम्पर्क (पीआर) विधाअन्तर्गत विभिन्न स्वर्ण पुरस्कार जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेको जनाएको छ। एजेन्सीले टिकटकसँगको सहकार्यमा सञ्चालन गरेको ‘टिकटक फ्यामिली पेयरिङ’ अभियानमार्फत…

Read More

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार, एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ। यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीहरूलाई अवसरका नयाँ ढोकाहरू खुला गर्दछ। यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई…

Read More

कस्तो छ आजको मौसम: पानी पर्ला, घाम लाग्ला या सामान्य रहला?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी…

Read More
सन्दीप लामिछाने

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बनाए ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने रेकर्ड

नेपाली क्रिकेटका स्टार लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा अर्को ऐतिहासिक उपलब्धि हात पारेका छन्। उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। यससँगै सन्दीपले विश्व क्रिकेटमा नेपाललाई फेरि एकपटक गर्व गर्ने अवसर दिलाएका छन्। यसअघि यो कीर्तिमान अष्ट्रेलियाका स्टार तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा थियो।…

Read More
नेपाल टेलिकम

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम गरेको छ। कम्पनीले सूचना जारी गर्दै नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको जनाएको हो। टेलिकमका अनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकमा इन्टरनेसनल एक्सेस कोड ००/१५२४/१५२५/१५४५ प्रयोग गरी बहिर्गमन कल गर्दा ६० सेकेन्डको…

Read More