Headlines

सरकारद्वारा शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब, खेलकुदमा रु ४ अर्ब बजेट विनियोजन

काठमाडौं, १७ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्। सरकारले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकता पहिचान गर्न रु १…

Read More
TIA

आँसु, अँगालो र आशाका पखेटा: त्रिभुवन विमानस्थलको यात्रा

-बर्णवास मगर जेठ १७, काठमाडौं – बिहानको चार बजेसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गतिविधि सुरु भइसकेको हुन्छ। कर्मचारीहरू आफ्नो जिम्मेवारीमा खटिनुअघि नै यात्रु र तिनका आफन्त विमानस्थल परिसरमा पुगिसकेका हुन्छन्। पहिलो उज्यालोसँगै जहाज अवतरण र उडानको क्रम सुरु हुन्छ, अनि विमानस्थलको वातावरण अझ व्यस्त बन्दै जान्छ। विमानस्थलमा यात्रुभन्दा उनीहरूलाई बिदाइ गर्न आएका आफन्तहरूको उपस्थिति पनि उत्तिकै…

Read More

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाको केन्द्र: हलेसी महादेव

-चीना श्रेष्ठ जेठ १७ काठमाडौं – खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव मन्दिर नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। हिन्दु, बौद्ध तथा किराँत धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा स्थापित हलेसी धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा समेत चिनिन्छ। पछिल्ला वर्षहरूमा धार्मिक पर्यटनसँगै आन्तरिक तथा बाह्य पर्यटकको…

Read More