Headlines

प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो। इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम,…

Read Full News
AI training

सोलुखुम्बुमा एआइ पत्रकारिता तालिम

विश्वको सर्वोच्च शिखर सगरमाथाको फेद सोलुखुम्बुमा पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले एआइ पत्रकारिता सम्बन्धी तीन दिने तालिम सुरु गरिएको छ । ग्रामीण तथा हिमाली जिल्लामा कार्यरत पत्रकारलाई डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी ज्ञानसँग अभ्यस्त गराउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय…

Read Full News
Dipendra Airee

दीपेन्द्र ऐरी ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो । दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा परेका हुन्। उनीसँगै यस अवार्डको…

Read Full News
जूट Zoot

नयाँ सोच र ब्राण्ड बिल्डिङमा केन्द्रित नेपाली क्लोदिङ ब्राण्ड ‘जूट’

सामान्यतया: क्लोदिङ स्टोर वा क्लोदिङ ब्राण्डले लुगाकपडालाई मात्र केन्द्रमा राखेर व्यापार गरिरहेका हुन्छन्। तर ललितपुरको कुपण्डोलमा यस्तो क्लोदिङ ब्राण्ड स्टार्टअप छ जसले ई कमर्शमार्फत् लुगा कपडाको व्यापार गर्नुका साथै नेपाली ब्राण्ड बिल्डिङ गर्नतिर बढी प्राथमिकता दिइरहेको छ। उत्कृष्ट कच्चापदार्थबाट विशेष निगरानी र प्रक्रियामार्फत् सामग्री बनाएर  बिक्री गर्दै आएको यो कम्पनील‍े लुगा बेच्ने मात्र नभई आफूलाई…

Read Full News