प्रविधि र सञ्चार
Ncell Data Centre receives ANSI/TIA-942-C rated 3 certification
Ncell Business, the enterprise solutions arm of Ncell, has announced that it has been awarded the ‘ANSI/TIA-942-C Rated 3 (Tier III) Design & Constructed Facility Certification’ for its state-of-the-art data centre, known as Integrated Data Centre (IDC), in Nakkhu, Lalitpur. This internationally recognised certification further highlights the Ncell Data Centre’s high standards of reliability, security,…
एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण
एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणिकरण पाएको घोषणा गरेको छ । यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ । इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो…
Verteil Technologies expands to Nepal with Stream Travel Services as General Sales Agent
Verteil Technologies, a global travel technology company specializing in New Distribution Capability (NDC)-based airline retailing solutions, has announced its launch in Nepal through its appointed General Sales Agent, Stream Travel Services. The launch was marked at an industry event held on 2 June 2026 at The Soaltee Kathmandu, attended by more than 50 leading travel…
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम : सञ्चारमन्त्री डा. तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता, प्रविधि र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता, संवेदना र जीवन–जगत बुझ्ने सबैभन्दा सशक्त माध्यमका रूपमा कायम रहेको बताएका छन्। काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्यले मानिसलाई आत्मचिन्तन, संवेदना र मानवीय सम्बन्धसँग जोडिराख्ने महत्वपूर्ण भूमिका निर्वाह…
नेपालमै अब्बल सफ्टवयर निर्माण गर्दै ‘भक्सक्रो’
नेपालमा भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवाहरु प्रदान गर्दै आइरहेको प्रविधि कंपनी हो भक्सक्रो। काठमाडौंको बालुवाटारमा कार्यालय रहेको यो कंपनीले कल सेन्टरहरुका लागि आवश्यक सफ्टवेयर उपलब्ध गराइरहेको छ । विदेशबाट ठूलो रकम तिरेर सफ्टवेयर आयात गर्नुपर्ने बाध्यतालाई कम गर्न योगदान दिइरहेको छ । ४ वर्षअघि सुशान्त राई र दिपेश रेग्मीको पहलमा यो संस्था स्थापना भएको…
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो। राइड सेयरिङबाट सुरु भएको पठाओ नेपालको यात्रा पार्सल, फुड डेलिभरी र होम सर्भिस हुँदै अहिले पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ। अब यात्रुले पठाओ एप…
इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय वाणिज्य बैंक, मोबाइल बैंकिङ एप ‘डिजिटल संसार’ प्रयोग गर्न आग्रह
राष्ट्रिय वाणिज्य बैंकले आगामी असार मसान्तदेखि आफ्नो इन्टरनेट बैंकिङसेवा बन्द गर्ने भएको छ। बैंकले ग्राहकलाई सूचना जारी गर्दै हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध सेवा बैंकको मोबाइल बैंकिङ ‘डिजिटल सन्सार’ बाट पनि सहज रूपमा प्राप्त गर्न सकिने भएकाले उक्त सेवा बन्द गर्न लागिएको जनाएको हो। बैंकका अनुसार २०८३ साल असार मसान्तसम्म सञ्चालनमा रहने इन्टरनेट बैंकिङसेवा त्यसपछि औपचारिक…
अनलाइनमा ‘भ्युज’ र ‘मोनिटाइजेसन’ केन्द्रित अपुष्ट सामग्रीप्रति प्रेस काउन्सिलको चिन्ता, पत्रकार आचारसंहिता पालना गर्न आग्रह
प्रेस काउन्सिल नेपालले पछिल्लो समय अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमार्फत् पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलले एक प्रेस विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा यस्ता केही प्रवृत्ति बढ्दो रूपमा देखिएको र त्यसबारे उजुरी तथा जनगुनासो समेत बढिरहेको जनाएको हो। काउन्सिलका अनुसार केही अनलाइन पोर्टल तथा सञ्चारकर्मीले समाचारको नाममा…
परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा मित्र’ मोबाइल एपको शुभारम्भ
काठमाडौं, जेठ १२- परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा मित्र” को परराष्ट्र मन्त्री शिशिर खनालले आज कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक शुभारम्भ गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले “मोफा…
