Headlines
इन्टरनेट, RBB

इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय वाणिज्य बैंक, मोबाइल बैंकिङ एप ‘डिजिटल संसार’ प्रयोग गर्न आग्रह

राष्ट्रिय वाणिज्य बैंकले आगामी असार मसान्तदेखि आफ्नो इन्टरनेट बैंकिङसेवा बन्द गर्ने भएको छ। बैंकले ग्राहकलाई सूचना जारी गर्दै हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध सेवा बैंकको मोबाइल बैंकिङ ‘डिजिटल सन्सार’ बाट पनि सहज रूपमा प्राप्त गर्न सकिने भएकाले उक्त सेवा बन्द गर्न लागिएको जनाएको हो। बैंकका अनुसार २०८३ साल असार मसान्तसम्म सञ्चालनमा रहने इन्टरनेट बैंकिङसेवा त्यसपछि औपचारिक…

Read Full News
Press Council प्रेस काउन्सिल

अनलाइनमा ‘भ्युज’ र ‘मोनिटाइजेसन’ केन्द्रित अपुष्ट सामग्रीप्रति प्रेस काउन्सिलको चिन्ता, पत्रकार आचारसंहिता पालना गर्न आग्रह

प्रेस काउन्सिल नेपालले पछिल्लो समय अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमार्फत् पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलले एक प्रेस विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा यस्ता केही प्रवृत्ति बढ्दो रूपमा देखिएको र त्यसबारे उजुरी तथा जनगुनासो समेत बढिरहेको जनाएको हो। काउन्सिलका अनुसार केही अनलाइन पोर्टल तथा सञ्चारकर्मीले समाचारको नाममा…

Read Full News

परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा मित्र’ मोबाइल एपको शुभारम्भ

काठमाडौं, जेठ १२- परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा मित्र” को परराष्ट्र मन्त्री शिशिर खनालले आज कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक शुभारम्भ गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले “मोफा…

Read Full News

भारतमा आफ्नो डाटा सेन्टर व्यवसाय आगामी चारदेखि पाँच वर्षमा मुख्य व्यवसायभन्दा तीव्र गतिमा विस्तार हुने श्नेइडर इलेक्ट्रिकको अपेक्षा

श्नेइडर इलेक्ट्रिकले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारको माग बढ्दै जाँदा भारतमा आफ्नो डाटा सेन्टर व्यवसाय आगामी चारदेखि पाँच वर्षमा मुख्य व्यवसायभन्दा तीव्र गतिमा विस्तार हुने अपेक्षा गरेको छ। कम्पनीको भारतस्थित डाटा सेन्टर व्यवसाय हाल कुल कारोबारको १५ देखि २० प्रतिशत हिस्सा रहेको र दोहोरो अंकको दरमा वृद्धि भइरहेको कम्पनीकी ग्रेटर इन्डिया जोन, सेक्योर पावर एन्ड…

Read Full News