Headlines

Verteil Technologies expands to Nepal with Stream Travel Services as General Sales Agent

Verteil Technologies, a global travel technology company specializing in New Distribution Capability (NDC)-based airline retailing solutions, has announced its launch in Nepal through its appointed General Sales Agent, Stream Travel Services. The launch was marked at an industry event held on 2 June 2026 at The Soaltee Kathmandu, attended by more than 50 leading travel…

Read More

नेपालमा सामाजिक सञ्जालमा फैलिएको अफवाहको चीनद्वारा खण्डन

काठमाडौंस्थित चिनियाँ दूतावासले “एक चिनियाँ नागरिकले नेपाली सञ्चारकर्मीहरूलाई घुस दिएर एक नेताविरुद्ध नकारात्मक समाचार लेखाउने प्रयास गरेको” भन्ने आरोपको खण्डन गरेको छ। दूतावासको फेसबुक अकाउन्टमा प्रश्नोत्तर शैलीमा स्पष्टीकरण दिँदै दूतावासका प्रवक्ताले त्यस्ता अफवाहहरू फैलिएको देख्दा चिनियाँ पक्ष स्तब्ध भएको जनाएका छन्। “चीनलाई नियतवश बदनाम गर्ने त्यस्ता कार्यहरूको हामी कडा निन्दा गर्छौँ,” उनले भनेका छन्। उक्त…

Read More
eSIM ई-सिम

यस्ता छन् भौतिक सिम कार्डको तुलनामा ई–सिम प्रयोग गर्नुका फाइदा र बेफाइदा

के तपाईँलाई ई–सिम भौतिक सिमको तुलनामा सुविधाजनक छ भन्ने लाग्छ? लाग्न सक्छ तर ई-सिम प्रयोग गर्दा पाइने सुविधासँगै केही सीमितता पनि छन्। सबैभन्दा पहिले, ई–सिम र भौतिक सिम कार्ड प्रयोग गर्दा गुणस्तरमा कुनै फरक हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। यी दुईबीचको फरक मोबाइल सेवा सक्रिय गर्ने र अर्को उपकरणमा सार्ने तरिकामा मात्रै हो। दुवैले मोबाइल नेटवर्कमा…

Read More

भारतमा आफ्नो डाटा सेन्टर व्यवसाय आगामी चारदेखि पाँच वर्षमा मुख्य व्यवसायभन्दा तीव्र गतिमा विस्तार हुने श्नेइडर इलेक्ट्रिकको अपेक्षा

श्नेइडर इलेक्ट्रिकले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारको माग बढ्दै जाँदा भारतमा आफ्नो डाटा सेन्टर व्यवसाय आगामी चारदेखि पाँच वर्षमा मुख्य व्यवसायभन्दा तीव्र गतिमा विस्तार हुने अपेक्षा गरेको छ। कम्पनीको भारतस्थित डाटा सेन्टर व्यवसाय हाल कुल कारोबारको १५ देखि २० प्रतिशत हिस्सा रहेको र दोहोरो अंकको दरमा वृद्धि भइरहेको कम्पनीकी ग्रेटर इन्डिया जोन, सेक्योर पावर एन्ड…

Read More
Kajaria कजारिया

कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक

सेरामिक र भिट्रिफाइड टायल उद्योगको ब्रान्ड कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक बनेको छ । यो साझेदारी केवल एक प्रायोजन मात्र नभई नेपालीको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता पनि भएको बताइएको छ । यस मञ्चले सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको छ ।…

Read More

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक

पालको सूचना प्रविधि अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एउटा साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ। कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोरको रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्ता र नीति निर्माताहरूले ऐतिहासिक नीतिगत मार्गचित्र सार्वजनिक गरेका छन्, जसको खाका “कोशी रिजनल…

Read More

जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्छ: ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने…

Read More

महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर वितरण

नेपालगञ्ज, जेठ १४- तेह्रौं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलेट बितरण गरिएको छ। एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा  व्यवस्थापन परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण प्रदान गर्नुका…

Read More
AI training

सोलुखुम्बुमा एआइ पत्रकारिता तालिम

विश्वको सर्वोच्च शिखर सगरमाथाको फेद सोलुखुम्बुमा पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले एआइ पत्रकारिता सम्बन्धी तीन दिने तालिम सुरु गरिएको छ । ग्रामीण तथा हिमाली जिल्लामा कार्यरत पत्रकारलाई डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी ज्ञानसँग अभ्यस्त गराउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय…

Read More