Headlines

यी हुन् विश्वकप २०२६ का अहिलेसम्मका प्रभावशाली खेलाडी: कसको भागमा पर्ला उपाधि !

फिफा विश्वकप २०२६ समूह चरण पार गरेर नकआउट चरणतर्फ अघि बढ्दै गर्दा केही खेलाडीले आफ्नो टोलीको सफलतामा निर्णायक भूमिका खेलेका छन्। यस संस्करणमा अनुभवी स्टारहरूले आफ्नो स्तर कायम राखेका छन् भने केही युवा खेलाडीले विश्व फुटबलमा नयाँ पहिचान बनाएका छन्। गोल, असिस्ट, मिडफिल्ड नियन्त्रण, रक्षात्मक प्रदर्शन र निर्णायक क्षणमा टोलीलाई जित दिलाउने क्षमताका आधारमा अहिलेसम्म…

Read More

छनोट गर्न बाध्य पार्दा ग्रोक र ओपनएआईको एआई मोडेलले अमेरीकी चुनावका कुन उम्मेदवारलाई छाने?

धेरैजसो एआई च्याटबटले मतदातालाई कसलाई भोट दिने भनेर स्पष्ट रूपमा बताउँदैनन्। तर, तिनमा प्रयोग भएका केही एआई मोडेलले भने यस्तो छनोट गर्छन्। नयाँ अध्ययनअनुसार यस वर्ष हुन लागेको अमेरिकी मध्यावधि निर्वाचनमा कसलाई भोट दिने भनेर छनोट गर्न बाध्य पार्दा स्पेसएक्सएआईको ग्रोक ४.७ ले आफ्ना ९२ प्रतिशत उत्तरमा रिपब्लिकन उम्मेदवारलाई सिफारिस गरेको थियो भने ओपनएआईको जीपीटी-६.१…

Read More
गभर्नर पौडेल

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुने गभर्नर पौडेलको भनाई

काठमाडौं, जेठ १५ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस’ सञ्चालनको अवधारणा अघि सारेको बताएका छन्। बजेटसम्बन्धी जिज्ञासाको जवाफ दिँदै गभर्नर पौडेलले फिनटेक मार्केटप्लेस राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागको नेतृत्वमा सञ्चालन हुने बताए। उनका अनुसार बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने कुरा उल्लेख गरिएको…

Read More