एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार, एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ। यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीहरूलाई अवसरका नयाँ ढोकाहरू खुला गर्दछ। यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई…

Read More
नेपाल टेलिकम

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम गरेको छ। कम्पनीले सूचना जारी गर्दै नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको जनाएको हो। टेलिकमका अनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकमा इन्टरनेसनल एक्सेस कोड ००/१५२४/१५२५/१५४५ प्रयोग गरी बहिर्गमन कल गर्दा ६० सेकेन्डको…

Read More