Headlines

World’s First Commercial Multimodal LLM for Cultural Tourism Enters Broad Application

The world’s first commercial multimodal large language model (LLM) for cultural tourism, called BoGuan, has entered broad application in Xi’an, China. This model generates commercial returns by supporting the creation of digital IP for intangible cultural heritage, the development of cultural tourism applications, and the improvement of short drama production. This is injecting new momentum…

Read More

शक्तिशाली भारतविरुद्ध आयरल्यान्डको ऐतिहासिक जित, पहिलो पटक टी२० शृंखला २-० ले आफ्नो नाममा

आयरल्यान्डले विश्व टी२० च्याम्पियन भारतमाथि अर्को ऐतिहासिक जित निकाल्दै दुई खेलको टी२० अन्तर्राष्ट्रिय शृंखला २-० ले आफ्नो नाममा पारेको छ। बेलफास्टमा आइतबार भएको दोस्रो खेलमा आयरल्यान्डले भारतलाई १ रनले पराजित गर्दै भारतविरुद्ध पहिलो पटक द्विपक्षीय शृंखला जित्ने इतिहास रचेको हो। यसअघि पहिलो खेलमा पनि आयरल्यान्डले ३४ रनको जित निकाल्दै भारतविरुद्ध पहिलो अन्तर्राष्ट्रिय जित हासिल गरेको…

Read More

टाटाको विद्युतीय गाडीमा ‘७.७ डिल्स’ : हरेक खरिदमा थाइल्यान्ड भ्रमण, बम्परमा आईफोन १६

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय गाडीका ग्राहकलाई लक्षित गर्दै ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष योजना सार्वजनिक गरेको छ । हिजाेदेखि आउँदाे साेमवार असार २३ गतेसम्म चल्ने यो योजनामा टाटाका विद्युतीय गाडी खरिद गर्दा आकर्षक उपहार तथा सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ । पाँच दिने यस अभियान अन्तर्गत ग्राहकहरूले जुनसुकै…

Read More

अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति

केही दिनयता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् । रोयटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलवार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ । वार्ताको अवधिभर दुवै पक्षले सैन्य कारबाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवतजावत…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको दरभाऊ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

Read More

अमेरिकामा उपभोक्तामुखी मोबाइल सेवा ल्याउने तयारी गर्दै स्टारलिङ्क

स्याटेलाइट सञ्चार कम्पनी स्टारलिङ्कले अमेरिकामा उपभोक्तामुखी मोबाइल सेवा सुरु गर्ने योजना बनाइरहेको चर्चा सार्वजनिक भएको छ। हालै सम्पन्न स्पेसएक्सको ठूलो आईपीओअघि सम्भावित लगानीकर्तालाई प्रस्तुत गरिएको जानकारीमा यसको स्याटेलाइट सहायक कम्पनी स्टारलिङ्क अमेरिकी मोबाइल बजारमा प्रवेश गर्न सक्ने सम्भावना उल्लेख गरिएको थियो। यो जानकारी प्राप्त गरेका केही व्यक्तिहरूले फाइनान्सियल टाइम्सलाई यसको जानकारी दिएका हुन्। यो योजनाले…

Read More
NTC

नेपाल टेलिकमले ल्यायो सब्स्क्रिप्सनमा आधारित प्रिपेड प्याकेज सेवा, हरेक महिना सब्स्क्राइब गरिरहनु नपर्ने

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्स्क्रिप्शनमा आधारित मोडलअन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको छ। यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सब्सक्राइब गरिरहनुपर्ने आवश्यकता रहने छैन। सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटक देखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ। नेपाल टेलिकमले यसका…

Read More

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदै

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदैछ। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्नेछ। कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ। यस वर्ष ‘प्रेसिडेन्सियल…

Read More

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच सहकार्य हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक प्रहरी कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले पहाडी…

Read More