Headlines

ललितपुरमा यौन हिंसा : अपराधभन्दा पर सामाजिक न्यायको चुनौती

महिमा गोले यौन हिंसा नेपालमा महिलाविरुद्ध हुने सबैभन्दा गम्भीर हिंसामध्ये एक हो। कानुनी सुधार, जनचेतनाको विस्तार र संवैधानिक संरक्षणका व्यवस्था हुँदाहुँदै पनि बलात्कार तथा यौन दुर्व्यवहारका घटना समाजका विभिन्न तहमा निरन्तर देखिँदै आएका छन्। ललितपुर जिल्लामा आर्थिक वर्ष २०७९/८० देखि हालसम्मका घटनामाथि गरिएको एक समाजशास्त्रीय अध्ययनले यौन हिंसाको समस्या केवल आपराधिक मुद्दा मात्र नभई सामाजिक,…

Read More

काठमाडौं महानगरपालिकाले सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकता दिने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाह, अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने नीति लिएको छ। महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युतीय शासनलाई पूर्ण रूपमा आत्मसात गर्दै केन्द्र र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ।…

Read More

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका…

Read More

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाले लामिछानेलाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन भएका छन्। त्यसैगरी, देवेन्द्रकुमार श्रेष्ठ, सहर्देव…

Read More
NTC

नेपाल टेलिकमले फिफा वर्ल्डकप प्याकेजका लागि सञ्चालनमा ल्यायो चौबिसै घण्टा सोधपुछ गर्न सकिने सम्पर्क नम्बर

नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज उपलब्ध गराएको र यस सम्बन्धी कुनै समस्या वा गुनासो भएमा चौबिसै घण्टा सोधपुछ तथा ग्राहक सेवाका लागि सम्पर्क नम्बरको व्यवस्था गरेको छ। प्याकेज खरिदको क्रममा कुनै समस्या भएमा वा यस सम्बन्धी कुनै गुनासो भएमा १९८ नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख छ। त्यसैगरी…

Read More

साइबर सुरक्षा र नवप्रवर्तनका लागि आर्यन श्रेष्ठ लाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १० औँ दिक्षान्त समारोहमा बीएसआईटी तहमा अध्ययनपुरा गरेका विद्यार्थी आर्यन श्रेष्ठलाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’ प्रदान गरेको छ ।  प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीका अनुसार यो विद्यार्थीलाई प्रदान गरिने संस्थाको सबैभन्दा प्रतिष्ठित सम्मान हो । स्कुलले शैक्षिक उत्कृष्टता, नेतृत्व क्षमता, संस्थागत योगदान, सामुदायिक सेवा, सहकार्य र नवप्रवर्तनमा उल्लेखनीय भूमिका…

Read More

Aryan Shrestha receives President’s Award 2026 

Presidential Graduate School has honored BSIT graduate Aryan Shrestha with the prestigious President’s Award 2026 during its 10th Convocation Ceremony. According to the institution’s Founder and Executive Chairman, Laxman KC, the President’s Award is the highest recognition bestowed upon a student by the college. The award is presented annually to a student who demonstrates outstanding…

Read More

ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा रहेको मन्त्री श्रेष्ठको भनाइ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेश गरेको छ । समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक…

Read More

स्पेसएक्सको आईपीओले अर्बपति इलन मस्कलाई यसरी बनायो विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिको मालिक

स्पेसएक्सको आईपीओले इलन मस्कलाई विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनाएको छ। महत्त्वाकांक्षी उद्यमी इलन मस्क व्यवसायिक जगतका त्यस्ता व्यक्तिमध्ये एक हुन्, जसले इन्टरनेट संस्कृतिमा केन्द्रीय स्थान बनाएका छन् र यति ठूलो सम्पत्ति आर्जन गरेका छन् कि उनी विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनेका छन्। असमानताबारे चिन्ता बढिरहेको र अति धनी व्यक्तिप्रति जनधारणा नकारात्मक बन्दै…

Read More

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक

पालको सूचना प्रविधि अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एउटा साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ। कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोरको रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्ता र नीति निर्माताहरूले ऐतिहासिक नीतिगत मार्गचित्र सार्वजनिक गरेका छन्, जसको खाका “कोशी रिजनल…

Read More