टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट नेपालमा, जगदम्बा मोटर्सले सार्वजनिक गर्यो मोनोटोन र एगोण्डा
जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट ‘मोनोटोन’ र ‘एगोण्डा’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित कार्यक्रममार्फत नयाँ भेरियन्ट सार्वजनिक गरेको हो। जगदम्बा मोटर्सका अनुसार नयाँ मोडलले नेपालमा TVS को प्रिमियम मोटरसाइकल लाइनअपलाई थप विस्तार गर्नेछ। टीभीएस रोनिन मोनोटोन ‘लाइटनिङ ब्ल्याक’ र ‘म्याग्मा रेड’ रंगमा…
