Headlines
Airbus TU MOU

Airbus signs Memorandum of Understanding with Tribhuvan University for aerospace capacity building in Nepal

Airbus, a global aerospace pioneer, and Tribhuvan University, Nepal’s largest public university, have signed a Memorandum of Understanding (MoU) for a holistic partnership to boost the Himalayan nation’s human capital in aerospace. The collaboration will focus on academic development, research, training, industry exposure and joint initiatives in aerospace technologies. Jürgen Westermeier, President and Managing Director,…

Read More

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदै

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदैछ। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्नेछ। कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ। यस वर्ष ‘प्रेसिडेन्सियल…

Read More
Forex

आजका लागि विदेशी मुद्राको दरभाऊ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८…

Read More
प्लेटफर्म

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत सरकारी मेसेजिङ प्लेटफर्म विकास गर्ने घोषणा गरेसँगै नेपालको प्रविधि क्षेत्रमा एक नयाँ र गम्भीर बहस सुरु भएको छ। सरकारी सफ्टवेयर आयोजनाहरूलाई केन्द्रीकृत गर्न, साइबर सुरक्षा सुदृढ बनाउन र डिजिटल रूपान्तरणलाई छिटो-छरितो बनाउने लक्ष्यका साथ यो कदम चाल्न लागिएको सरकारको दाबी…

Read More

World’s First Commercial Multimodal LLM for Cultural Tourism Enters Broad Application

The world’s first commercial multimodal large language model (LLM) for cultural tourism, called BoGuan, has entered broad application in Xi’an, China. This model generates commercial returns by supporting the creation of digital IP for intangible cultural heritage, the development of cultural tourism applications, and the improvement of short drama production. This is injecting new momentum…

Read More

टाटाको विद्युतीय गाडीमा ‘७.७ डिल्स’ : हरेक खरिदमा थाइल्यान्ड भ्रमण, बम्परमा आईफोन १६

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय गाडीका ग्राहकलाई लक्षित गर्दै ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष योजना सार्वजनिक गरेको छ । हिजाेदेखि आउँदाे साेमवार असार २३ गतेसम्म चल्ने यो योजनामा टाटाका विद्युतीय गाडी खरिद गर्दा आकर्षक उपहार तथा सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ । पाँच दिने यस अभियान अन्तर्गत ग्राहकहरूले जुनसुकै…

Read More
सन्दीप लामिछाने

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बनाए ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने रेकर्ड

नेपाली क्रिकेटका स्टार लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा अर्को ऐतिहासिक उपलब्धि हात पारेका छन्। उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। यससँगै सन्दीपले विश्व क्रिकेटमा नेपाललाई फेरि एकपटक गर्व गर्ने अवसर दिलाएका छन्। यसअघि यो कीर्तिमान अष्ट्रेलियाका स्टार तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा थियो।…

Read More
गुगल

सप्तरीका सङ्ग्रौला गुगलको ‘सफ्टवेयर इन्जिनियर’

सप्तरीको कञ्चनरूप नगरपालिका २ रूपनगर, प्रगतिटोलकी समृद्धि सङ्ग्रौलाले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा सफ्टवेयर इन्जिनियर’ का रूपमा सफलता हात पारेका छन्। समृद्धि गुगल इन्जिनियर बनेको खबर सार्वजनिक भएसँगै उहाँको पुख्यौली गाउँ रूपनगरमा खुसियाली छाएको छ। घरमा बधाई दिन आउनेको भिड लागेको स्मृद्धिका २३ वर्षीय हजुरबुबा देवीप्रसाद सक्सौ सङ्ग्रौलाले बताए। समृद्धिको सफलताले केवल परिवार वा गाउँ…

Read More

नेपालको सफ्टवेयर विकास फ्रेमवर्कबारे राष्ट्रिय अन्तरक्रिया आज

कम्प्युटर एशोसिएसन नेपाल महासंघको सफ्टवेयर तथा सेवा समितिले “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयमा राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नीति निर्माता, सरकारी निकाय, सफ्टवेयर कम्पनी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ, शैक्षिक संस्था, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालको डिजिटल रूपान्तरणलाई थप प्रभावकारी…

Read More