Headlines
Airbus TU MOU

Airbus signs Memorandum of Understanding with Tribhuvan University for aerospace capacity building in Nepal

Airbus, a global aerospace pioneer, and Tribhuvan University, Nepal’s largest public university, have signed a Memorandum of Understanding (MoU) for a holistic partnership to boost the Himalayan nation’s human capital in aerospace. The collaboration will focus on academic development, research, training, industry exposure and joint initiatives in aerospace technologies. Jürgen Westermeier, President and Managing Director,…

Read Full News
गुगल

सप्तरीका सङ्ग्रौला गुगलको ‘सफ्टवेयर इन्जिनियर’

सप्तरीको कञ्चनरूप नगरपालिका २ रूपनगर, प्रगतिटोलकी समृद्धि सङ्ग्रौलाले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा सफ्टवेयर इन्जिनियर’ का रूपमा सफलता हात पारेका छन्। समृद्धि गुगल इन्जिनियर बनेको खबर सार्वजनिक भएसँगै उहाँको पुख्यौली गाउँ रूपनगरमा खुसियाली छाएको छ। घरमा बधाई दिन आउनेको भिड लागेको स्मृद्धिका २३ वर्षीय हजुरबुबा देवीप्रसाद सक्सौ सङ्ग्रौलाले बताए। समृद्धिको सफलताले केवल परिवार वा गाउँ…

Read Full News
Kishor Thapa

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले हालै त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ…

Read Full News

‘नवीकरणीय ऊर्जालाई उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोडेर राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नराखी निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोडेर राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्ने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीन दशकको उपलब्धिलाई अब आर्थिक समृद्धि र ऊर्जा सुरक्षामा रूपान्तरण गर्नुपर्ने बताएका हुन्।…

Read Full News

नेपालमा सामाजिक सञ्जालमा फैलिएको अफवाहको चीनद्वारा खण्डन

काठमाडौंस्थित चिनियाँ दूतावासले “एक चिनियाँ नागरिकले नेपाली सञ्चारकर्मीहरूलाई घुस दिएर एक नेताविरुद्ध नकारात्मक समाचार लेखाउने प्रयास गरेको” भन्ने आरोपको खण्डन गरेको छ। दूतावासको फेसबुक अकाउन्टमा प्रश्नोत्तर शैलीमा स्पष्टीकरण दिँदै दूतावासका प्रवक्ताले त्यस्ता अफवाहहरू फैलिएको देख्दा चिनियाँ पक्ष स्तब्ध भएको जनाएका छन्। “चीनलाई नियतवश बदनाम गर्ने त्यस्ता कार्यहरूको हामी कडा निन्दा गर्छौँ,” उनले भनेका छन्। उक्त…

Read Full News

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिएको छ। यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको थियो। बैठकले स्वास्थ्य प्रवद्र्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथाममा पहल गर्ने निष्कर्ष निकालेको छ। साथै, बहुक्षेत्रीय कार्ययोजनाको…

Read Full News

२५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ “ग”’ जारी गर्ने भएको छ। बैंकले बुधबार सूचना जारी गर्दै खुला बोलकबोलमार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागिएको जनाएको हो। सूचनाअनुसार २०८३ असार १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने यसको…

Read Full News

गोदावरी नगरपालिका वडा नम्बर-९ को कार्यालय छम्पीमा शुक्रबार बाली उपचार सम्बन्धी निःशुल्क शिविर सञ्चालन हुँदै

ललितपुरको गोदावरी नगरपालिकाले वडा नम्बर-९ को कार्यालय, छम्पीमा जेठ ८ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म  कृषकहरूका लागि बाली उपचार सम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै बालीमा देखिएका रोग तथा किराको पहिचान र उपचारका लागि शिविर आयोजना गरिएको जनाएको हो। कार्यक्रमको आयोजना गोदावरी नगरपालिका, कृषि…

Read Full News

ललितपुरमा यौन हिंसा : अपराधभन्दा पर सामाजिक न्यायको चुनौती

महिमा गोले यौन हिंसा नेपालमा महिलाविरुद्ध हुने सबैभन्दा गम्भीर हिंसामध्ये एक हो। कानुनी सुधार, जनचेतनाको विस्तार र संवैधानिक संरक्षणका व्यवस्था हुँदाहुँदै पनि बलात्कार तथा यौन दुर्व्यवहारका घटना समाजका विभिन्न तहमा निरन्तर देखिँदै आएका छन्। ललितपुर जिल्लामा आर्थिक वर्ष २०७९/८० देखि हालसम्मका घटनामाथि गरिएको एक समाजशास्त्रीय अध्ययनले यौन हिंसाको समस्या केवल आपराधिक मुद्दा मात्र नभई सामाजिक,…

Read Full News

अदालतको लेटरप्याड र दस्तखत कीर्ते गर्ने व्यक्ति पक्राउ

काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीश, श्रेस्तेदार तथा शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरी प्रयोग गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार गोरखा अजिरकोट गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका–३ बस्ने २६ वर्षीय बिबस अधिकारीलाई जेठ २५ गते काठमाडौं महानगरपालिका–११ सुन्धाराबाट पक्राउ…

Read Full News