Headlines

globalnews

वाइफाइको विकास क्रम: समयसँगै गति र सटिकतामा छलाङ

वाइफाइ प्रविधिले पछिल्ला डेढ दशकमा तीव्र विकास गर्दै इन्टरनेट कनेक्टिभिटीको गति, क्षमता र विश्वसनीयतामा ठूलो फड्को मारेको छ। सन् २००९ मा सुरु भएको वाइफाइ ४ बाट अहिलेको अत्याधुनिक वाइफाइ ७ सम्म आइपुग्दा वायरलेस इन्टरनेट प्रविधि धेरै गुणा तीव्र र स्मार्ट बनेको छ। सन् २००९ मा आएको वाइफाइ ४ (802.11n) ले अधिकतम ३०० एमबीपीएससम्मको सैद्धान्तिक गति…

Read More

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णयलाई स्वागत, नाममा ‘अनुसन्धान’ शब्द पनि समावेश गर्न सुझाव: सांसद पुन

सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णयलाई स्वागत गर्दै मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द पनि समावेश गर्न सुझाव दिएका छन्। सरकारको पछिल्लो निर्णयप्रति खुशी व्यक्त गर्दै पुनले अनुसन्धान र विकासका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले प्रस्तावित मन्त्रालयको नाम ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय’ राख्नुपर्ने उल्लेख गर्दै अनुसन्धानविना…

Read More

बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल: न्यु खोज्नेलाई झ्याम्मै

नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। यो विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (२०२६ मे ११ देखि मे १७ सम्म) सञ्चालन हुने कम्पनीले जनाएको छ। यस कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल…

Read More
नेपाल टेलिकम

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम गरेको छ। कम्पनीले सूचना जारी गर्दै नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको जनाएको हो। टेलिकमका अनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकमा इन्टरनेसनल एक्सेस कोड ००/१५२४/१५२५/१५४५ प्रयोग गरी बहिर्गमन कल गर्दा ६० सेकेन्डको…

Read More
Dipendra Airee

दीपेन्द्र ऐरी ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो । दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा परेका हुन्। उनीसँगै यस अवार्डको…

Read More
जूट Zoot

नयाँ सोच र ब्राण्ड बिल्डिङमा केन्द्रित नेपाली क्लोदिङ ब्राण्ड ‘जूट’

सामान्यतया: क्लोदिङ स्टोर वा क्लोदिङ ब्राण्डले लुगाकपडालाई मात्र केन्द्रमा राखेर व्यापार गरिरहेका हुन्छन्। तर ललितपुरको कुपण्डोलमा यस्तो क्लोदिङ ब्राण्ड स्टार्टअप छ जसले ई कमर्शमार्फत् लुगा कपडाको व्यापार गर्नुका साथै नेपाली ब्राण्ड बिल्डिङ गर्नतिर बढी प्राथमिकता दिइरहेको छ। उत्कृष्ट कच्चापदार्थबाट विशेष निगरानी र प्रक्रियामार्फत् सामग्री बनाएर  बिक्री गर्दै आएको यो कम्पनील‍े लुगा बेच्ने मात्र नभई आफूलाई…

Read More