Headlines

परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा मित्र’ मोबाइल एपको शुभारम्भ

काठमाडौं, जेठ १२- परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा मित्र” को परराष्ट्र मन्त्री शिशिर खनालले आज कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक शुभारम्भ गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले “मोफा…

Read More
eSIM ई-सिम

यस्ता छन् भौतिक सिम कार्डको तुलनामा ई–सिम प्रयोग गर्नुका फाइदा र बेफाइदा

के तपाईँलाई ई–सिम भौतिक सिमको तुलनामा सुविधाजनक छ भन्ने लाग्छ? लाग्न सक्छ तर ई-सिम प्रयोग गर्दा पाइने सुविधासँगै केही सीमितता पनि छन्। सबैभन्दा पहिले, ई–सिम र भौतिक सिम कार्ड प्रयोग गर्दा गुणस्तरमा कुनै फरक हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। यी दुईबीचको फरक मोबाइल सेवा सक्रिय गर्ने र अर्को उपकरणमा सार्ने तरिकामा मात्रै हो। दुवैले मोबाइल नेटवर्कमा…

Read More

आजदेखि प्रविधि क्षेत्रमा के केमा कर बढ्यो, के के मा घट्यो: कसलाई फाइदा कसलाई बेफाइदा?

नयाँ आर्थिक वर्ष २०८३/८४ आज (साउन १) देखि कार्यान्वयनमा आएको छ। यससँगै सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य, आर्थिक विधेयक, २०८३ र त्यसअन्तर्गतका राजस्वसम्बन्धी अनुसूची मार्फत प्रविधि, सूचना प्रविधि, डिजिटल सेवा, राइड शेयरिङ, विद्युतीय सवारी (ईभी) लगायतका क्षेत्रमा नयाँ कर व्यवस्था तथा नीतिगत सुधार लागू गरेको छ। यस वर्षको सबैभन्दा चर्चित व्यवस्थामध्ये राइड शेयरिङ…

Read More
TIA

आँसु, अँगालो र आशाका पखेटा: त्रिभुवन विमानस्थलको यात्रा

-बर्णवास मगर जेठ १७, काठमाडौं – बिहानको चार बजेसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गतिविधि सुरु भइसकेको हुन्छ। कर्मचारीहरू आफ्नो जिम्मेवारीमा खटिनुअघि नै यात्रु र तिनका आफन्त विमानस्थल परिसरमा पुगिसकेका हुन्छन्। पहिलो उज्यालोसँगै जहाज अवतरण र उडानको क्रम सुरु हुन्छ, अनि विमानस्थलको वातावरण अझ व्यस्त बन्दै जान्छ। विमानस्थलमा यात्रुभन्दा उनीहरूलाई बिदाइ गर्न आएका आफन्तहरूको उपस्थिति पनि उत्तिकै…

Read More

छनोट गर्न बाध्य पार्दा ग्रोक र ओपनएआईको एआई मोडेलले अमेरीकी चुनावका कुन उम्मेदवारलाई छाने?

धेरैजसो एआई च्याटबटले मतदातालाई कसलाई भोट दिने भनेर स्पष्ट रूपमा बताउँदैनन्। तर, तिनमा प्रयोग भएका केही एआई मोडेलले भने यस्तो छनोट गर्छन्। नयाँ अध्ययनअनुसार यस वर्ष हुन लागेको अमेरिकी मध्यावधि निर्वाचनमा कसलाई भोट दिने भनेर छनोट गर्न बाध्य पार्दा स्पेसएक्सएआईको ग्रोक ४.७ ले आफ्ना ९२ प्रतिशत उत्तरमा रिपब्लिकन उम्मेदवारलाई सिफारिस गरेको थियो भने ओपनएआईको जीपीटी-६.१…

Read More

स्पेसएक्सको आईपीओले अर्बपति इलन मस्कलाई यसरी बनायो विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिको मालिक

स्पेसएक्सको आईपीओले इलन मस्कलाई विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनाएको छ। महत्त्वाकांक्षी उद्यमी इलन मस्क व्यवसायिक जगतका त्यस्ता व्यक्तिमध्ये एक हुन्, जसले इन्टरनेट संस्कृतिमा केन्द्रीय स्थान बनाएका छन् र यति ठूलो सम्पत्ति आर्जन गरेका छन् कि उनी विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनेका छन्। असमानताबारे चिन्ता बढिरहेको र अति धनी व्यक्तिप्रति जनधारणा नकारात्मक बन्दै…

Read More

शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक आज बुधबार सम्पन्न भएको छ। बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ। परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल…

Read More

प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो। इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम,…

Read More

काठमाडौं महानगरपालिकाले सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकता दिने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाह, अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने नीति लिएको छ। महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युतीय शासनलाई पूर्ण रूपमा आत्मसात गर्दै केन्द्र र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ।…

Read More