Headlines

जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारितासम्बन्धी प्रतिवेदन ऊर्जामन्त्रीसमक्ष पेश

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित…

Read More

Ncell Data Centre receives ANSI/TIA-942-C rated 3 certification

Ncell Business, the enterprise solutions arm of Ncell, has announced that it has been awarded the ‘ANSI/TIA-942-C Rated 3 (Tier III) Design & Constructed Facility Certification’ for its state-of-the-art data centre, known as Integrated Data Centre (IDC), in Nakkhu, Lalitpur. This internationally recognised certification further highlights the Ncell Data Centre’s high standards of reliability, security,…

Read More

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णयलाई स्वागत, नाममा ‘अनुसन्धान’ शब्द पनि समावेश गर्न सुझाव: सांसद पुन

सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णयलाई स्वागत गर्दै मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द पनि समावेश गर्न सुझाव दिएका छन्। सरकारको पछिल्लो निर्णयप्रति खुशी व्यक्त गर्दै पुनले अनुसन्धान र विकासका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले प्रस्तावित मन्त्रालयको नाम ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय’ राख्नुपर्ने उल्लेख गर्दै अनुसन्धानविना…

Read More

काठमाडौं महानगरपालिकाले सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकता दिने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाह, अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने नीति लिएको छ। महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युतीय शासनलाई पूर्ण रूपमा आत्मसात गर्दै केन्द्र र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ।…

Read More

अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने

पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो। राइड सेयरिङबाट सुरु भएको पठाओ नेपालको यात्रा पार्सल, फुड डेलिभरी र होम सर्भिस हुँदै अहिले पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ। अब यात्रुले पठाओ एप…

Read More

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका…

Read More

यी हुन् विश्वकप २०२६ का अहिलेसम्मका प्रभावशाली खेलाडी: कसको भागमा पर्ला उपाधि !

फिफा विश्वकप २०२६ समूह चरण पार गरेर नकआउट चरणतर्फ अघि बढ्दै गर्दा केही खेलाडीले आफ्नो टोलीको सफलतामा निर्णायक भूमिका खेलेका छन्। यस संस्करणमा अनुभवी स्टारहरूले आफ्नो स्तर कायम राखेका छन् भने केही युवा खेलाडीले विश्व फुटबलमा नयाँ पहिचान बनाएका छन्। गोल, असिस्ट, मिडफिल्ड नियन्त्रण, रक्षात्मक प्रदर्शन र निर्णायक क्षणमा टोलीलाई जित दिलाउने क्षमताका आधारमा अहिलेसम्म…

Read More

नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको छ: परिसंघ अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको बताएका हुन्। अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुनेगरी बजेट आएको बताए। ‘निजी क्षेत्रको मनोबल बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आएको…

Read More

३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण गरिँदै, गोदावरी–९ का बासिन्दालाई रकम जम्मा गर्न आग्रह

ललितपुर, असार १८ – गोदावरी नगरपालिका–९ ले ३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण कार्यक्रमअन्तर्गत इच्छुक स्थानीय बासिन्दालाई निर्धारित रकम जम्मा गर्न आग्रह गरेको छ। वडा कार्यालयले सोमबार सूचना जारी गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, काठमाडौं र वडा कार्यालयबीच भएको सम्झौताअनुसार ७० प्रतिशत अनुदान तथा ३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण गरिने जनाएको हो।…

Read More

नेपालको सफ्टवेयर विकास फ्रेमवर्कबारे राष्ट्रिय अन्तरक्रिया आज

कम्प्युटर एशोसिएसन नेपाल महासंघको सफ्टवेयर तथा सेवा समितिले “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयमा राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नीति निर्माता, सरकारी निकाय, सफ्टवेयर कम्पनी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ, शैक्षिक संस्था, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालको डिजिटल रूपान्तरणलाई थप प्रभावकारी…

Read More