Headlines

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्। यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहने बताइएको छ। एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा…

Read More

कस्तो छ आजको मौसम: पानी पर्ला, घाम लाग्ला या सामान्य रहला?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी…

Read More

नेपालको शेयर बजार: जेनजी आन्दोलनदेखि २०८३ जेठसम्मको समग्र अवस्था

भदौ २०८२ मा भएको जेनजी आन्दोलनदेखि जेठ २०८३ सम्म आइपुग्दा नेपाली सेयर बजारले उतारचढाव, अन्योल, निराशा र क्रमिक सुधारको मिश्रित यात्रा तय गरेको छ। आन्दोलनको समयमा देखिएको राजनीतिक तनाव, लगानीकर्ताको मनोविज्ञानमा परेको प्रभाव र बजारमा आएको गिरावटले नेपाली पुँजी बजारलाई केही समयका लागि गम्भीर दबाबमा पारेको थियो। तर त्यसपछिका महिनाहरूमा बजारले विस्तारै सुधारको संकेत देखाउँदै…

Read More

३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण गरिँदै, गोदावरी–९ का बासिन्दालाई रकम जम्मा गर्न आग्रह

ललितपुर, असार १८ – गोदावरी नगरपालिका–९ ले ३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण कार्यक्रमअन्तर्गत इच्छुक स्थानीय बासिन्दालाई निर्धारित रकम जम्मा गर्न आग्रह गरेको छ। वडा कार्यालयले सोमबार सूचना जारी गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, काठमाडौं र वडा कार्यालयबीच भएको सम्झौताअनुसार ७० प्रतिशत अनुदान तथा ३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण गरिने जनाएको हो।…

Read More

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’, प्रयोगकर्तालाई चलाउन थप सहज हुने

सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) राखिएको सूचना प्रविधि विभागका…

Read More
लाइसेन्स

आठ महिनामा साढे ४३ हजार स्मार्ट लाइसेन्स वितरण, ५० लाख नाघे मोटरसाइकल

चालु आर्थिक वर्षको आठ महनिामा साढे ४३ हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म ४३ हजार ७ सय ५० थान स्मार्ट लाइसेन्स वितरण भएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म ४१ लाख १४ हजार १ सय ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ ।…

Read More

भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखि १४ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ। नाडा अटो शोले नेपालका…

Read More

बैंकिङ कसूरसहित १४ मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। सीआईबीका अनुसार देवीचन्द्र जोशीसमेतको जाहेरीले नेपाल सरकार प्रतिवादी रहेको बैंकिङ कसूर र चेक अनादरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार फरार रहेका ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो। साविक विष्णु…

Read More

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदै

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदैछ। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्नेछ। कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ। यस वर्ष ‘प्रेसिडेन्सियल…

Read More