Headlines
गुगल

सप्तरीका सङ्ग्रौला गुगलको ‘सफ्टवेयर इन्जिनियर’

सप्तरीको कञ्चनरूप नगरपालिका २ रूपनगर, प्रगतिटोलकी समृद्धि सङ्ग्रौलाले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा सफ्टवेयर इन्जिनियर’ का रूपमा सफलता हात पारेका छन्। समृद्धि गुगल इन्जिनियर बनेको खबर सार्वजनिक भएसँगै उहाँको पुख्यौली गाउँ रूपनगरमा खुसियाली छाएको छ। घरमा बधाई दिन आउनेको भिड लागेको स्मृद्धिका २३ वर्षीय हजुरबुबा देवीप्रसाद सक्सौ सङ्ग्रौलाले बताए। समृद्धिको सफलताले केवल परिवार वा गाउँ…

Read More

Aryan Shrestha receives President’s Award 2026 

Presidential Graduate School has honored BSIT graduate Aryan Shrestha with the prestigious President’s Award 2026 during its 10th Convocation Ceremony. According to the institution’s Founder and Executive Chairman, Laxman KC, the President’s Award is the highest recognition bestowed upon a student by the college. The award is presented annually to a student who demonstrates outstanding…

Read More
भक्सक्रो Vox Crow

नेपालमै अब्बल सफ्टवयर निर्माण गर्दै ‘भक्सक्रो’

नेपालमा भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवाहरु प्रदान गर्दै आइरहेको प्रविधि कंपनी हो भक्सक्रो। काठमाडौंको बालुवाटारमा कार्यालय रहेको यो कंपनीले कल सेन्टरहरुका लागि आवश्यक सफ्टवेयर उपलब्ध गराइरहेको छ । विदेशबाट ठूलो रकम तिरेर सफ्टवेयर आयात गर्नुपर्ने बाध्यतालाई कम गर्न योगदान दिइरहेको छ । ४ वर्षअघि सुशान्त राई र दिपेश रेग्मीको पहलमा यो संस्था स्थापना भएको…

Read More

भारतमा आफ्नो डाटा सेन्टर व्यवसाय आगामी चारदेखि पाँच वर्षमा मुख्य व्यवसायभन्दा तीव्र गतिमा विस्तार हुने श्नेइडर इलेक्ट्रिकको अपेक्षा

श्नेइडर इलेक्ट्रिकले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारको माग बढ्दै जाँदा भारतमा आफ्नो डाटा सेन्टर व्यवसाय आगामी चारदेखि पाँच वर्षमा मुख्य व्यवसायभन्दा तीव्र गतिमा विस्तार हुने अपेक्षा गरेको छ। कम्पनीको भारतस्थित डाटा सेन्टर व्यवसाय हाल कुल कारोबारको १५ देखि २० प्रतिशत हिस्सा रहेको र दोहोरो अंकको दरमा वृद्धि भइरहेको कम्पनीकी ग्रेटर इन्डिया जोन, सेक्योर पावर एन्ड…

Read More
जूट Zoot

नयाँ सोच र ब्राण्ड बिल्डिङमा केन्द्रित नेपाली क्लोदिङ ब्राण्ड ‘जूट’

सामान्यतया: क्लोदिङ स्टोर वा क्लोदिङ ब्राण्डले लुगाकपडालाई मात्र केन्द्रमा राखेर व्यापार गरिरहेका हुन्छन्। तर ललितपुरको कुपण्डोलमा यस्तो क्लोदिङ ब्राण्ड स्टार्टअप छ जसले ई कमर्शमार्फत् लुगा कपडाको व्यापार गर्नुका साथै नेपाली ब्राण्ड बिल्डिङ गर्नतिर बढी प्राथमिकता दिइरहेको छ। उत्कृष्ट कच्चापदार्थबाट विशेष निगरानी र प्रक्रियामार्फत् सामग्री बनाएर  बिक्री गर्दै आएको यो कम्पनील‍े लुगा बेच्ने मात्र नभई आफूलाई…

Read More

महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर वितरण

नेपालगञ्ज, जेठ १४- तेह्रौं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलेट बितरण गरिएको छ। एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा  व्यवस्थापन परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण प्रदान गर्नुका…

Read More

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन— कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ। क्यान…

Read More

जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्छ: ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने…

Read More
सञ्चारमन्त्री

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम : सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता, प्रविधि र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता, संवेदना र जीवन–जगत बुझ्ने सबैभन्दा सशक्त माध्यमका रूपमा कायम रहेको बताएका छन्। काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्यले मानिसलाई आत्मचिन्तन, संवेदना र मानवीय सम्बन्धसँग जोडिराख्ने महत्वपूर्ण भूमिका निर्वाह…

Read More

Ncell Data Centre receives ANSI/TIA-942-C rated 3 certification

Ncell Business, the enterprise solutions arm of Ncell, has announced that it has been awarded the ‘ANSI/TIA-942-C Rated 3 (Tier III) Design & Constructed Facility Certification’ for its state-of-the-art data centre, known as Integrated Data Centre (IDC), in Nakkhu, Lalitpur. This internationally recognised certification further highlights the Ncell Data Centre’s high standards of reliability, security,…

Read More