Headlines

एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणिकरण पाएको घोषणा गरेको छ । यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ । इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो…

Read More

जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्छ: ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने…

Read More
Forex

आजका लागि विदेशी मुद्राको दरभाऊ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८…

Read More

पशुपति क्षेत्रलाई सनातन धर्मको केन्द्रका रूपमा पुनर्संरचना गर्नुपर्ने: पीठाधीश मुकुन्द शर्मा हुमागाई

कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाई ले पशुपति क्षेत्रलाई केवल व्यवस्थापकीय निकायका रूपमा नभई सनातन धर्म, वैदिक परम्परा, साधना र आध्यात्मिक अनुशासनको केन्द्रका रूपमा पुनर्संरचना गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लक्षित गर्दै उनले पशुपति क्षेत्रको मूल आत्मा धार्मिक आस्था, वैदिक विधि र परम्परागत पूजा प्रणाली भएकाले यसको सम्पूर्ण…

Read More
ह्रिन्जेन् दोर्जे

तेमालका अन्तिम तामाङ राजा : काभ्रेका राजा ह्रिन्जेन् दोर्जेको इतिहास र स्वाभिमानको कथा

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यहाँका आदिवासी जनजातिहरूको आफ्नै इतिहास, सभ्यता र गौरवशाली परम्परा छ। यिनै विविध समुदायमध्ये तामाङ समुदाय पनि नेपालको एक महत्वपूर्ण आदिवासी जनजाति हो। तामाङ समुदायको इतिहास, संस्कृति र पहिचानको चर्चा हुँदा एउटा नाम विशेष सम्मानका साथ उच्चारण गरिन्छ— राजा ह्रिन्जेन् दोर्जे। काभ्रेको तेमाल क्षेत्रसँग जोडिएको यो नाम केवल…

Read More

प्याङगाउँ: जहाँ हिजोआज प्याङ र गाउँ दुवैको अलि अलि धङधङी मात्र बाँकी छ

ललितपुरको लगनखेलबाट झण्डै ७ किलोमिटर दक्षिणमा रहेको पहिलेको चापागाउँ गाविसको वडा नम्बर ५ (अहिले गोदावरी नगरपालिका ११) मा एउटा सानो नेवार बस्ती छ, जसको नाम हो प्याङगाउँ। बाँसबाट बनाइएको एक पाथी, दुई माना, एक माना जस्तो नापोमा पाइने र स्थानीयले मानापाथीका रुपमा प्रयोग गर्ने सामान राख्ने भाँडालाई प्याङ भनिन्छ । यही प्याङ बनाइने नेपालकै एक…

Read More
Blue Origin

Blue Origin rocket explodes on launch pad

Blue Origin’s New Glenn rocket exploded during a test Thursday on the launch pad in Cape Canaveral, Florida, though officials said no injuries were reported from the incident. “We experienced an anomaly during today’s hotfire test,” the company said in a brief statement posted to X, adding that “all personnel have been accounted for.” Video from…

Read More

बैतडीमा प्राविधिक विद्यालय छ, विद्यार्थी छैनन्

बैतडीमा गाउँकै विद्यालयमा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका प्राविधिक धारतर्फका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नआउँदा ती विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। प्राविधिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा शिक्षा विभाग, सिटिइभिटी र विद्यालयको करोडौंको लगानी खेर जाने अवस्थामा छन्। बैतडीका १० वटा स्थानीय तहमा प्राविधिक विषयको पठनपाठन गर्ने अनुमति पाएका शिक्षा विभाग अन्तर्गत…

Read More

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्। यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहने बताइएको छ। एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा…

Read More