Headlines

बैतडीमा प्राविधिक विद्यालय छ, विद्यार्थी छैनन्

बैतडीमा गाउँकै विद्यालयमा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका प्राविधिक धारतर्फका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नआउँदा ती विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। प्राविधिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा शिक्षा विभाग, सिटिइभिटी र विद्यालयको करोडौंको लगानी खेर जाने अवस्थामा छन्। बैतडीका १० वटा स्थानीय तहमा प्राविधिक विषयको पठनपाठन गर्ने अनुमति पाएका शिक्षा विभाग अन्तर्गत…

Read More

नेपालको शेयर बजार: जेनजी आन्दोलनदेखि २०८३ जेठसम्मको समग्र अवस्था

भदौ २०८२ मा भएको जेनजी आन्दोलनदेखि जेठ २०८३ सम्म आइपुग्दा नेपाली सेयर बजारले उतारचढाव, अन्योल, निराशा र क्रमिक सुधारको मिश्रित यात्रा तय गरेको छ। आन्दोलनको समयमा देखिएको राजनीतिक तनाव, लगानीकर्ताको मनोविज्ञानमा परेको प्रभाव र बजारमा आएको गिरावटले नेपाली पुँजी बजारलाई केही समयका लागि गम्भीर दबाबमा पारेको थियो। तर त्यसपछिका महिनाहरूमा बजारले विस्तारै सुधारको संकेत देखाउँदै…

Read More
Kajaria कजारिया

कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक

सेरामिक र भिट्रिफाइड टायल उद्योगको ब्रान्ड कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक बनेको छ । यो साझेदारी केवल एक प्रायोजन मात्र नभई नेपालीको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता पनि भएको बताइएको छ । यस मञ्चले सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको छ ।…

Read More

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन— कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ। क्यान…

Read More

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक

पालको सूचना प्रविधि अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एउटा साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ। कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोरको रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्ता र नीति निर्माताहरूले ऐतिहासिक नीतिगत मार्गचित्र सार्वजनिक गरेका छन्, जसको खाका “कोशी रिजनल…

Read More

कस्तो छ आजको मौसम: पानी पर्ला, घाम लाग्ला या सामान्य रहला?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी…

Read More
Forex

आजका लागि विदेशी मुद्राको दरभाऊ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८…

Read More

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाको केन्द्र: हलेसी महादेव

-चीना श्रेष्ठ जेठ १७ काठमाडौं – खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव मन्दिर नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। हिन्दु, बौद्ध तथा किराँत धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा स्थापित हलेसी धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा समेत चिनिन्छ। पछिल्ला वर्षहरूमा धार्मिक पर्यटनसँगै आन्तरिक तथा बाह्य पर्यटकको…

Read More
जूट Zoot

नयाँ सोच र ब्राण्ड बिल्डिङमा केन्द्रित नेपाली क्लोदिङ ब्राण्ड ‘जूट’

सामान्यतया: क्लोदिङ स्टोर वा क्लोदिङ ब्राण्डले लुगाकपडालाई मात्र केन्द्रमा राखेर व्यापार गरिरहेका हुन्छन्। तर ललितपुरको कुपण्डोलमा यस्तो क्लोदिङ ब्राण्ड स्टार्टअप छ जसले ई कमर्शमार्फत् लुगा कपडाको व्यापार गर्नुका साथै नेपाली ब्राण्ड बिल्डिङ गर्नतिर बढी प्राथमिकता दिइरहेको छ। उत्कृष्ट कच्चापदार्थबाट विशेष निगरानी र प्रक्रियामार्फत् सामग्री बनाएर  बिक्री गर्दै आएको यो कम्पनील‍े लुगा बेच्ने मात्र नभई आफूलाई…

Read More
Dipendra Airee

दीपेन्द्र ऐरी ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो । दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा परेका हुन्। उनीसँगै यस अवार्डको…

Read More