Headlines

World’s First Commercial Multimodal LLM for Cultural Tourism Enters Broad Application

The world’s first commercial multimodal large language model (LLM) for cultural tourism, called BoGuan, has entered broad application in Xi’an, China. This model generates commercial returns by supporting the creation of digital IP for intangible cultural heritage, the development of cultural tourism applications, and the improvement of short drama production. This is injecting new momentum…

Read More

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाले लामिछानेलाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन भएका छन्। त्यसैगरी, देवेन्द्रकुमार श्रेष्ठ, सहर्देव…

Read More

शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक आज बुधबार सम्पन्न भएको छ। बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ। परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल…

Read More
टीभीएस रोनिन

टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट नेपालमा, जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो मोनोटोन र एगोण्डा

जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट ‘मोनोटोन’ र ‘एगोण्डा’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित कार्यक्रममार्फत नयाँ भेरियन्ट सार्वजनिक गरेको हो। जगदम्बा मोटर्सका अनुसार नयाँ मोडलले नेपालमा TVS को प्रिमियम मोटरसाइकल लाइनअपलाई थप विस्तार गर्नेछ। टीभीएस रोनिन मोनोटोन ‘लाइटनिङ ब्ल्याक’ र ‘म्याग्मा रेड’ रंगमा…

Read More
इन्टरनेट, RBB

इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय वाणिज्य बैंक, मोबाइल बैंकिङ एप ‘डिजिटल संसार’ प्रयोग गर्न आग्रह

राष्ट्रिय वाणिज्य बैंकले आगामी असार मसान्तदेखि आफ्नो इन्टरनेट बैंकिङसेवा बन्द गर्ने भएको छ। बैंकले ग्राहकलाई सूचना जारी गर्दै हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध सेवा बैंकको मोबाइल बैंकिङ ‘डिजिटल सन्सार’ बाट पनि सहज रूपमा प्राप्त गर्न सकिने भएकाले उक्त सेवा बन्द गर्न लागिएको जनाएको हो। बैंकका अनुसार २०८३ साल असार मसान्तसम्म सञ्चालनमा रहने इन्टरनेट बैंकिङसेवा त्यसपछि औपचारिक…

Read More

याङ्गो राइडले नेपालमा नयाँ अवसरहरू सिर्जना गर्दै एक वर्ष पूरा गर्यो

विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ। एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ। मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि याङ्गो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ। हाल प्रत्येक…

Read More

छनोट गर्न बाध्य पार्दा ग्रोक र ओपनएआईको एआई मोडेलले अमेरीकी चुनावका कुन उम्मेदवारलाई छाने?

धेरैजसो एआई च्याटबटले मतदातालाई कसलाई भोट दिने भनेर स्पष्ट रूपमा बताउँदैनन्। तर, तिनमा प्रयोग भएका केही एआई मोडेलले भने यस्तो छनोट गर्छन्। नयाँ अध्ययनअनुसार यस वर्ष हुन लागेको अमेरिकी मध्यावधि निर्वाचनमा कसलाई भोट दिने भनेर छनोट गर्न बाध्य पार्दा स्पेसएक्सएआईको ग्रोक ४.७ ले आफ्ना ९२ प्रतिशत उत्तरमा रिपब्लिकन उम्मेदवारलाई सिफारिस गरेको थियो भने ओपनएआईको जीपीटी-६.१…

Read More

Verteil Technologies expands to Nepal with Stream Travel Services as General Sales Agent

Verteil Technologies, a global travel technology company specializing in New Distribution Capability (NDC)-based airline retailing solutions, has announced its launch in Nepal through its appointed General Sales Agent, Stream Travel Services. The launch was marked at an industry event held on 2 June 2026 at The Soaltee Kathmandu, attended by more than 50 leading travel…

Read More

२५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ “ग”’ जारी गर्ने भएको छ। बैंकले बुधबार सूचना जारी गर्दै खुला बोलकबोलमार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागिएको जनाएको हो। सूचनाअनुसार २०८३ असार १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने यसको…

Read More

देशभर इन्टरनेट सेवा पुनः सञ्चालन गर्ने इरानी सरकारको निर्णय

इरानले देशभर इन्टरनेट सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको इरानी सरकारी समाचार एजेन्सी फार्सले जनाएको छ। “इन्टरनेटलाई पहिलेको अवस्थामै फर्काउने आदेश केही मिनेटअघि राष्ट्रपतिबाट सञ्चार मन्त्रालयलाई पठाइएको छ,” मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलविरुद्ध युद्ध सुरु भएयता अधिकांश इरानी नागरिकले इन्टरनेट अवरोधको सामना गर्दै आएका थिए। इन्टरनेट…

Read More